नेकपा म्याग्दीद्धारा फगामका पहिरो पीडितलाई राहत वितरण

विकल्प न्यूज/बेनी भदौं १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित फगामका पहिरो पीडितलाई राहत सहयोग गरेको छ । कालिगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकको कारण भुमिगत पहिराले उच्च जोखिममा परेका २२ घरपरिवारलाई नेकपाले राहत वितरण गरेको हो । जिल्लामा आइपरेको बाढी र पहिरोबाट पीडित भएकाहरुको लागि पार्टीका नेता … Continue reading नेकपा म्याग्दीद्धारा फगामका पहिरो पीडितलाई राहत वितरण